काठमाडौं । नेपाली कांग्रेसको सोमबार पत्रकार सम्मेलन गर्ने भएको छ । कांग्रेसले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो ।
कार्यालयका मुख्य सचिव डाक्टर कृष्ण पौडेलका अनुसार पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । पत्रकार सम्मेलनमा आगामी कार्यक्रम र योजनाका बारेमा समेत जानकारी दिइने छ । पार्टीका प्रवक्ता प्रकाशशरण महतको उपस्थितिमा पत्रकार सम्मेलन हुन लागेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्