Skip to content

प्रत्येक परिवारलाई अनुदानमा एक विद्युतीय चुल्हो दिने

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्