सरकारले गर्यो युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड बजेट विनियोजन, शिक्षा क्षेत्रका लागि कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा उक्त बजेट विनियोजन गर्ने उल्लेख छ । उनले एसियाली र ओलम्पिक प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीका लागि आजीवन मासिक जीवन वृत्तिको प्रवन्ध गरिएको पनि जनाए ।

सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । त्यस्तै सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्व ३२ करोड र स्थानीय तहतर्फ १ खर्ब २१ अर्व १ करोड हस्तान्तरण गरेको छ । सरकारले डडेलधुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाउने भएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्