काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ५० अंकले घटेर २६ हजार ९४९ बिन्दुमा पुगेको हो । सोमबार कुल २२७ कम्पनीको ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोड ८८ लाख ६ हजार माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै सोमबार सबैभन्दा बढी कारोबार नेपाल टेलिकमले गरेको छ । यस कम्पनीको ४ करोड ९६ लाख ३ ८ हजार ९ सय ७५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
आर्थिक वर्ष २०७९र८० को बजेट आएको भोलिपल्टै सेयर बजार २।२६ प्रतिशतले घटेर २१७३।४४ बिन्दुमा झरेको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्