डाँचाराज वाग्लेको मृत्युबारे छानविन गर्न सांसद पोखरेलको माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा गहनरुपले छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । बैठकको विशेष समयमा उनले डाँचारामको मृत्यका सम्बन्धमा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको अनुसन्धान औपचारिकतामौ सीमित भए कामको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

“मिटरव्याज विरुद्धको आन्दोलनमा सर्लाहीका डाचाराम प्रतिगमन आन्दोलन विरुद्ध उनको रहस्यमय तरिकाले मृत्यु भयो”, सांसद पोखरेलले भन “सरकारले सिआइबीमार्फत अनुसन्धानसमेत ग¥यो तर अपौचारिकता मात्र टुङ्ग्याउने हिसाबले अनुसन्धान गरेको छ ।”

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्