काठमाडौं । राप्रपा नेपाल परित्याग गरेका दुई नेता उद्धव पौडेल र चन्द्र गुरुङ पुर्न पार्टी राप्रपामा फर्किएका छन् । उनीहरु परित्याग गरेको चार महिना पछि फेरि राप्रपामा फर्किएका हुन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पौडेल र गुरुङलाई खादा लगाएर पार्टीमा स्वागत गरेछन् । नेताद्वयको पुनरागमनबाट आफूहरु हर्षित र उत्साहित बनेको उनले बताएका छन् । पौडेल राप्रपा नेपालमा उपाध्यक्ष थिए भने गुरुङ कोषाध्यक्ष थिए । उनीहरुको बहिर्गमनले अध्यक्ष कमल थापालाई ठूलै झट्का लागेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्