काठमाडौं । श्रीलंकामा इन्दन अभावका कारण विद्यालय बन्द गरिएको छ । आर्थिक संकट सामना गरिरहेको श्रीलंकाले इन्धन खपत कम हुने विश्वासका साथ पहिलो चरणमा एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । इन्धन संकट बढेपछि त्यहाँको शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
श्रीलंकामा आर्थिक संकट चुलिएपछि देशभर इन्धनको हाहाकार भएको छ । त्यहाँका उर्जामन्त्रीले अव एक दिनको लागि मात्र इन्धनकोस सञ्चय रहेको बताएपछि त्यहाँ एउटा पेट्रोल पम्पमा झन्डै ११ किलोमिटर लाइन देखिएको छ । त्यहाँका स्थानीय संचारमाध्यमले दिएको जानकारी अनुसार इन्धन अभावकै कारण त्यहाँ सार्वजनिक यातायात ठप्प भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्