काठमाडौं । नेपालमा सोमबार थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको २ हजार ३ सय ४१ पिसिआर परिक्षणका क्रममा ३ सय ८६ जना र २ हजार ३ सय १० एन्टीजेन परिक्षणका क्रममा ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार थप ४८ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ९ लाख ६८ हजार ६४ जना निको भएका छन् । हाल नेपालमा १ हजार ७ सय ७६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्