काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार ९६ हजार ७ सयमा कारोबार भईरहेको छापावाला सुन मंगलबार (आज) ५ सयले घटेर ९६ हजार २ सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बुधबार (आज) तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ७ सय रहेको छ भने मंगलबार यसको मूल्य ९६ हजार २ सय रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्