काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार ९५ हजार ९ सयमा कारोबार भईरहेको छापावाला सुन शुक्रबार (आज) ४ सयले घटेर ९५ हजार ५ सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै शुक्रबार (आज) तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार रहेको छ भने बिहिबार यसको मूल्य ९५ हजार ४ सय रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्