काठमाडौं । आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ७ दशमलव ७२ अंकले घटेर २०६० दशमलव ५५ बिन्दुमा पुगेको हो ।
आइतबार कुल २१८ कम्पनीको ५३ लाख ३९ हजार ०४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४ करोड ७० लाख ९३ हजार माथिको सेयर कारोबार भएको छ । आइतबार रिडी हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १२ करोड २८ लाख ५० हजार ९ सय ६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै आजको सेयर बजारमा रिभर फल्स पावर लिमिटेडले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । यसैगरी बिहीबारको सेयर बजारमा मन्दाकिनी हाईड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्