जाजरकोटमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । यस्तै दुई जना गम्भीर भएको प्रहरीले जनाएको छ । २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खसेको थियो।
जीप चालक मान बहादुर रावतले चलाएका थिए।
दुर्घटनास्थलमा प्रहरी र स्थानीयबासिन्दा मिलेर उद्धारको काम गरिरहेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्