प्रचण्ड-ओलीबीच बालकोटमा छलफल

Ad
  • कालोपाटी सम्बाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । बुधबार साँझ ओली निवास बालकोटमा दुई नेताबीच छलफल भएको छ ।

प्रधानमन्त्रीले मंगलबार  विश्वासको  मत पाएपछि मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेको बुझिएको छ  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्