Skip to content

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

oliprachanda

कालोपाटी

३ वर्ष अगाडि

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भेटवार्ता भएको छ। भेटमा  समसामयिक बिसयमा छलफल भएको बुझिएको छ।

 

प्रतिक्रिया दिनुहोस्