एसिया कप क्रिकेट: टस हारेर भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालले टस हारेर भारतविरुद्ध ब्याटिङ गर्दै छ ।  एसिसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत (आज) मंगलबार भारतविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । खेल दुबईको आइसिसी एकेडेमी ओभल-२ क्रिकेट मैदानमा हुँदैछ ।

नेपाल यसअघि भएको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्