काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले विपद् व्यवस्थापनको नाममा जनतालाई ठग्ने काम बन्द गर्न सरकारसँग आग्रह गरेका छन्। शुक्रवार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरूले विपद व्यवस्थापनको कामलाई प्रभावकारी ढंगले नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेपाली कांग्रेसका सांसद युवराज शर्मा, एमालेकी सांसद सुमित्रा बिसी र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)की सांसद रेणु चन्दले विपदमा परेकाहरूलाई तत्काल राहत दिनेगरी आवश्यक नीतिगत निर्णय लिन सरकारलाई दबाब दिएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्