काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कीर्तिपुरको उपचुनाव जनमत संग्रह नै भएको दाबी गरेका छन् । कीर्तिपुरको गाउँ दोबाटोमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
साथै, उनले कीर्तिपुरको प्रमुखमा माओवादीलाई आफ्नो पार्टीले सहयोग गर्ने र काठमाडौं–१६ मा आफ्नो पार्टीलाई माओवादी केन्द्रले सहयोग गर्ने समझदारी बनेको जानकारी पनि सभामा गराएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्