काठमाडौँ । एमालेबाट निष्काशनमा परेका भीम रावलले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र जनविजिकाको पक्षमा झण्डा उठाउन अग्रसर रहेको बताएका छन् । बुधबार माइतीघरस्थित एक पार्टी प्यालेसमा सुरु भएको पत्रकार सम्मेलन उनले कविताबाट सुरुवात गरेका छन् । कवितामा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य गरेका छन् ।
रावलले केपी ओली गुटको निष्काशनपछि आफू देश र जनताको हितका लागि विकल्पको बाटो हिँड्न बाध्य भएको बताए । उनले आफू राष्ट्रियताको हितको पक्षमा अघि बढ्न लाग्दै गर्दा साथ दिन सबै पक्षलाई आह्वान गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्