काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले चीनसँग भएको ‘बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क’ (बीआरआई) सम्झौतामा कतै पनि ‘ऋण’ शब्द नभएको स्पष्ट पारेकी छन् । सोमबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले ऋण लिने गरी बीआरआई सम्झौता नभएको दाबी गरेकी हुन् ।
उनले विश्वास नलागे विभिन्न डिक्सनेरी हेर्न समितिका सदस्यहरूलाई सुझावसमेत दिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गरेका थिए । भ्रमका बेला नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कलगायत १० वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्