Skip to content

जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका प्रहरीहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि (फोटो-कथा)

कालोपाटी

३ महिना अगाडि

काठमाडौँ। जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका प्रहरीहरुको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

भाद्र २४ गतेको हिंसात्मक घटनाका क्रममा महाराजगन्ज प्रहरी वृत्तमा असई मिलन राय र जवान उत्तम थापा त्यस्तै गरी कोटेश्वर वृत्तमा सहायक हवल्दार अमृत गुरुङको मृत्यु भएको थियो ।
बाँकी तस्विरहरूमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्