काठमाडौं । जेनजी आन्दोलनमा ध्वस्त भएका सवारी साधन बाइक र कारहरु सबै संसद भवन पछाडी राखिएको छ ।
संसद् भवन प्रयोग गर्न लायकको नभपछि उक्त परिसरमा आगजनी गरिएका सवारीसाधनहरू राखिएको हो भने यसको व्यवस्थापन अझै पनि हुन सकेको छैन् ।
आन्दोलनका क्रममा राजधानीका मुख्य सरकारी कार्यालय, सडक र पार्किङ क्षेत्रमा पार्क गरिएका सरकारी सवारीसाधनहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।बाँकी तस्बिरमा हेर्नुहोस्:

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्