Skip to content

मौसम सुधार भएपछिको उपत्यका (फोटो-कथा)

कालोपाटी

१ महिना अगाडि

काठमाडौं । बङ्गालको खाडीबाट उठेको ‘मोन्था’ चक्रवातका कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदैछ । आजदेखि मौसममा थप सुधार हुने मौसमविद्हरुको पूर्वानुमान छ । हाल देशभरि सामान्यतया मौसम बदली भएको छ ।

काठमाडौं उपत्यकाको आकाशमा सामान्य बादल देख्न सकिन्छ । आज पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ । बाँकी तस्बिरमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्