Skip to content

यस्तो छ, भोटेचौरस्थित ‘मिनी इलाम’ (फोटो-कथा)

कालोपाटी

१ महिना अगाडि

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– २ मा पर्ने भोटेचौरलाई मिनी इलाम पनि भनिन्छ । भोटेचौरको चिया बगैंचाका वरिपरि पहाडी सुन्दर दृश्यले घेरिएको छ ।

काठमाडौंबाट नजिकै रहेको मिनी इलाम आन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गर्छ ।बाँकी तस्बिरमा हेर्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस्