Skip to content

सुनमा झट्का होइन, ‘जम्प’ ! एकैदिनमा ५ हजार ९ सयले बढ्यो

कालोपाटी

३ हप्ता अगाडि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन ५ हजार ९ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १७० रुपैयाँले बढेको हो । बुधबार ३ हजार १ सय ७५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्