काठमाडौं । जेनजी २.० समुहले आज माइतीघरमा सहिदहरूको तस्बिरमा फूल माला चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । उनीहरूले शुक्रबार सहिदहरूको तस्बिरमा फूल माला चढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनीहरुले सहिदहरूको सम्झनामा मौनधारण समेत गरेका थिए । कार्यक्रममा सहिद परिवारका सदस्यहरुको पनि उपस्थिति रहेको थियो । बाँकी तस्बिरमा हेर्नुहोस्ः

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्