Skip to content

चित्लाङमा प्याराग्लाइडिङको मज्जा (फोटो-कथा)

कालोपाटी

६ दिन अगाडि

काठमाडौं । हरियाली पहाडहरूले घेरेको चित्लाङ अहिले प्याराग्लाइडिङको नयाँ आकर्षण बन्दै गएको छ। खुला आकाशमा उड्दा तल देखिने हरियाली, वरपर फैलिएका गाउँघरका दृश्यहरूले यात्रुलाई अझै रोमाञ्चित बनाउँछ ।

यहाँको शान्त वातावरण, सफा हावा र सुरक्षित उडान मार्गका कारण नयाँ सिक्ने र रोमाञ्च खोज्ने दुवैका लागि उपयुक्त गन्तव्य मानिन्छ। बाँकी तस्बिरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्