Skip to content

नेपालमै पहिलो पटक ड्रोन फोटो प्रदर्शनी (फोटो कथा )

कालोपाटी

५२ मिनेट अगाडि

नेपालमै पहिलोपटक ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको विशेष फोटो प्रदर्शनी शुक्रबारदेखि नेपाल पर्यटन बोर्डमा सुरु भएको छ। तीन दिनसम्म चल्ने उक्त प्रदर्शनी फोटो पत्रकार नविनबाबु गुरुङको एकल ड्रोन फोटो प्रदर्शनी हो ।

प्रतिक्रिया दिनुहोस्