काठमाडौं । विभिन्न हिमाली तथा पहाडी समुदायको प्रमुख सांस्कृतिक पर्व ल्होसार आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । तमु, गुरुङ, शेर्पा, तामाङलगायत समुदायले आफ्नो परम्परा, संस्कृति र पहिचान झल्किने गरी ल्होसार पर्व मनाइरहेका छन् ।
नयाँ वर्षको आगमनका रूपमा मनाइने ल्होसारका अवसरमा समुदायगत परम्पराअनुसार पूजा–अर्चना, सांस्कृतिक नृत्य, भेषभूषा तथा पारिवारिक भेटघाट गर्ने चलन छ । यस दिन घर–घरमा विशेष परिकार बनाइने र आफन्त तथा इष्टमित्रबीच शुभकामना आदान–प्रदान गरिन्छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्