काठमाडौं ।‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा–१ क्षेत्रबाट उम्मेदवार बन्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्दै भनेका छन्, “आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।”
गुरुङले आगामी निर्वाचनमा आफ्नै समुदाय र क्षेत्रको विकास, सामाजिक न्याय तथा समावेशी नेतृत्वको पक्षमा अभियान चलाउने योजना रहेको बताएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्