Skip to content

पृथ्वी जयन्तीमा राष्ट्रपतिद्वारा माल्यार्पण (फोटो-कथा)

कालोपाटी

१ हप्ता अगाडि

काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्रीलगायतले पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । आज शाहको ३०४औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।
बाँकी तस्बिरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार