Skip to content

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण गरिरहेको छ । चक्रघट्टीस्थित सप्तकोशी नदी किनारमा रहेको उक्त स्थानमा भारत एवम आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार