Skip to content

निर्वाचन बहिष्कारका विरोध प्रदर्शन (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । स्वाधीन जनसरकार र जनसंविधानका निम्ति निर्वाचन बहिष्कारका लागि वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नेकपा (बहुमत), नेकपा (जनपक्ष) नेपाल कम्युनिस्ट पार्टी समाजवादी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय संयुक्त संघर्ष समितिले आज उपत्यकामा विरोध प्रदर्शन तथा जनसभा आयोजना गरेको छ ।

राजधानीको सुन्धाराबाट सुरु गरिएको र्याली शान्तिबाटिकामा पुगी सभामा परिणत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार