Skip to content

जगदीश खरेलले दिए मन्त्री पदबाट राजिनामा, रास्वपाबाट चुनाव लड्ने !

कालोपाटी

४७ मिनेट अगाडि

काठमाडौँ – मन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजिनामा दिएका छन्। उनले राजिनामाको जानकारी प्रधानमन्त्रीलाई दिइसकेका छन्। राजिनामापछि खरेलले आकस्मिक पत्रकार सम्मेलनसमेत आह्वान गरेका छन्, जहाँ उनले आगामी राजनीतिक योजना र चुनावसँग सम्बन्धित निर्णयबारे जानकारी दिने तयारीमा छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार