काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जनकपुरमा सभा आयोजना गरेको छ। सभा कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र सभापति रवि लामिछाने उपस्थित थिए।
सभा मार्फत आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार घोषणा, चुनावी रणनीति र पार्टीका कार्यक्रमहरु बारे जानकारी दिइएको थियो।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्