Skip to content

पत्रकार ऋषि धमला रौतहट–४ बाट उम्मेदवार

कालोपाटी

३ दिन अगाडि

काठमाडौं – पत्रकार ऋषि धमला रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन्।

धमला आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर चुनाव लड्ने तयारीमा छन्। उनकी पत्नी एलिजा गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएकी छिन्।

प्रतिनिधि सभा निर्वाचनमा धमलाको उम्मेदवारीले रौतहट–४ क्षेत्रमा राजनीतिक उत्साह बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार