Skip to content

रमेश लेखकले पाएनन् टिकट, कञ्चनपुर-३ मा हरि बोहरा कांग्रेसका उम्मेदवार

कालोपाटी

३ दिन अगाडि

काठमाडौं – नेपाली कांग्रेसले कञ्चनपुर–३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि रमेश लेखकको सट्टा हरि बोहोरालाई उम्मेदवार बनाएको छ।

लेखक २०७९ मा कांग्रेसबाट उम्मेदवार बन्दै विजयी भएका थिए। तर जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकलाई आगामी निर्वाचनका लागि टिकट नदिने निर्णय पार्टीले गरेको हो।

कांग्रेसले हरि बोहोरालाई कञ्चनपुर–३ बाट उम्मेदवार बनाउने निर्णय गरेर पार्टी भित्रको रणनीति अनुसार नयाँ नेतृत्वलाई प्रतिनिधित्व गर्ने अवसर दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार