Skip to content

झापामा बालेन शाहको उम्मेदवारी, चुनावी प्रतिस्पर्धा चर्कियो (सात तस्विर)

कालोपाटी

२ दिन अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले झापा–५ बाट प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका छन्।

बालेनले हालै काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राजनीतिक मैदानमा प्रवेश गरेका हुन्। उनका समर्थक पनि साथमा उपस्थित थिए र स्थानियले उनलाई स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार