काठमाडौँ । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ।
झडप एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि सुरु भएको हो। रास्वपा कार्यकर्ताहरूले ओलीविरुद्ध नाराबाजी गर्दा विवाद थप चर्किएको बताइएको छ।
अहिले पनि त्यहाँको अवस्था तनावपूर्ण रहेको छ। झापा–५ बाट उम्मेदवारी दिन बालेन शाहसहितको रास्वपा टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो। सोही क्रममा कार्यकर्ताबीच विवाद र झडप भएको थियो।
स्थानिय प्रशासनले अवस्था नियन्त्रणमा राख्न आवश्यक कदम चालिरहेको बताएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्