काठमाडौँ । नेकपा एमाले निकट युवा संघका दमक सचिव कमलप्रसाद गैरे राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको प्रभावमा पार्टी छोडे पनि फेरि एमालेमै फर्किएका छन्। गैरेले बिहीबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आफू नेकपा एमालेमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
गैरेले लेखेका छन् कि विद्यार्थी जीवनदेखि नै एमालेमा संलग्न रहेकाले पार्टी त्याग्नु गलत भएको महसुस गरेका हुन्। उनले केपी शर्मा ओलीसँगको तस्बिर पनि साझा गर्दै केपी ओलीलाई जिताउन आफ्नो अभियान जारी राख्ने बताउँदै समग्र राष्ट्र र जनताको विकासका लागि एमाले आवश्यक भएको जोड दिएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्