Skip to content

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

कालोपाटी

२ दिन अगाडि

काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरवारमा बस्न लागेको हो ।
बैठकमा चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार