Skip to content

बालेन कैलालीमा, पुगे उम्मेदवारहरूको सम्पर्क कार्यालयमा (सात तस्बिर)

कालोपाटी

२२ घण्टा अगाडि

काठमाडौं । रास्वपा कैलाली १ का उम्मेदवार कोलम ज्ञवाली, कैलाली २ का केपी खनाल, कैलाली ३ का जगत प्रसाद जोशी, कैलाली ४ का खेमराज कोइराला र कैलाली ५ का आनन्द चन्दको सम्पर्क कार्यलयमा बालेन शाह । बाँकी तस्बिरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार