Skip to content

ड्रोनबाट देखिएको हिमाली गाँउपालिकाका दृश्यहरु(सात–तस्बिर)

कालोपाटी

४ दिन अगाडि

काठमाडौं । चिसो मौसमले बाजुराको धुलाचौरलाई कठ्यांग्रिएको बनाइरहँदा हिमालमा ओढिएको सेतो हिउँले भू–दृश्यलाई मनमोहक बनाएको छ। सेताम्य हिमाल र कर्णाली नदी आसपासका सुख्खा डाँडाहरूले बदलिँदो मौसमको यथार्थ देखाउँछन्। यही दृश्यमा टिनले छाएका धुलाचौरका बजार र हरिया गहुँका वारीहरूले बाजुराको प्रकृति र जनजीवनलाई एउटै फ्रेममा जीवन्त रूपमा प्रस्तुत गरेका छन्। बाँकी तस्बिरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार