Skip to content

जेनजी आन्दोलनका मृतकहरुको आत्मा शान्तिको लागि संदभवन अगाडी हवन (सात तस्बिर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण मृतकहरुको आत्मा शान्तिको लागि सोमबार मृतकका आफन्तहरुले संसद भवन अगाडि हवन गरेका हुन् । बाँकी तस्बिरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार