Skip to content

पूर्वराजालाई स्वागत गर्न पुगे दुर्गा प्रसाईं, विमानस्थल बाहिर समर्थकको नाराबाजी (सात तस्विर)

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरू त्रिभुवन विमानस्थल गेटमा भेला भएका छन्। काठमाडौं प्रशासनले विमानस्थल आसपास निषेधाज्ञा जारी गरेर सुरक्षा व्यवस्था कडा बनाए पनि राजावादीहरु भेला भएका हुन् । त्यहाँ विहानैदेखि ठूलो संख्यामा प्रहरीहरू तैनाथ गरिएको थियो। पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौं आउँदैछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार