काठमाडौँ । तराई–मधेश द्रुतमार्ग अन्तर्गत हेटौंडा खण्डमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । सुरुङ मार्ग, पुल तथा सडक कटानका काम एकैसाथ भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएको यस परियोजनाले राजधानी र तराईबीचको दूरी छोट्याउने लक्ष्य राखेको छ ।

१८ मिनेट अगाडि

प्रतिक्रिया दिनुहोस्