Skip to content

बर्दिबासमा तीव्र सहर विकाससँगै चहलपहल बढ्दो (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ ।  महोत्तरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र बर्दिबासमा पछिल्ला दिनहरूमा सहरी विस्तार, यातायात चाप र दैनिक चहलपहल रूपमा बढेको देखिएको छ । सहर वरिपरि अझै पनि हरियाली, खेतबारी र खुला क्षेत्रहरू रहेका छन् । बर्दिबास अहिले साना सहरबाट विकसित हुँदै व्यापारको केन्द्र बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार