Skip to content

आकाश खुलेपछि यस्तो देखियो काठमाडौं (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको आकाश आज केही खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार