Skip to content

खोलाका किनारमा फुलेका ढकमक्क फूलहरू (सात तस्विर)

कालोपाटी

८ घण्टा अगाडि

काठमाडौं ।  काठमाडौं उपत्यकाको खोलाका किनारमा यति बेला ढकमक्क फूलहरू फुलेका छन् । विष्णुमती खोला किनारमा फुलेका रंगीचंगी फूलहरूले काठमाडौंको सुन्दरतालाई बढाएको छ । त्यहाँ वरपर फूलेका ढकमक्क फूलले मानिसहरूको मनै आनन्दित बनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार