काठमाडौं । संसद्को पहिलो बैठकमा भाग लिन रास्वपाका सांसद आशिष गजुरेल साइकल चढेर सिंहदरबार पुगेका छन्। उनी भक्तपुरको लोकन्थलीबाट साइकलमा सिंहदरबार पुगेका हुन् ।

३ घण्टा अगाडि

प्रतिक्रिया दिनुहोस्