काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा शनिबार राजधानीमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ । राष्ट्रिय जेंजी नागरिक अभियान”ले सरकारलाई मूल्य समायोजन गरी आम नागरिकलाई राहत दिन दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन गरेको जनाएको थियो।कार्यक्रममा आम नागरिक, युवा तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्